१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

भाषण गर्दा गर्दै नेताको पाइन्ट खुस्कियाे !


२६ वैशाख, काठमाडाैँ । भासण गर्दा गर्दै एक जनाकाे पाइन्ट खुस्किएकाे छ ।  भाजपा र कांग्रेस समर्थक भारतीयले एकअर्को पार्टीलाई व्यंग्य गर्न यो भिडियो प्रयोग भएकाे उल्लेख छ ।

कतिपयले व्यक्ति भाजपा नेता तथा राजस्थानको अजमेरका उम्मेद्वार राकेश परिख भएको दाबी धेरैले गरेका छन् । भाजपा समर्थकले कांग्रेस उम्मेद्वार राकेश पारिखको भिडियो भन्दै शेयर वा पोष्ट गरिरहेका छन् । यो भिडियोको वास्तविकता भने अर्कै रहेकाे छ । एजेन्सी

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार १५:०९