७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

रणवीर र आलिया किन सुटुक्क युरोप पुगे ?


२५ वैशाख, काठमाडाैँ । बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट बिदा मनाउनका लागि युरोप पुगेका छन् । उनिहरू बिचको प्रेम सम्बन्ध आहिले बलिउड नगरिको सबैभन्दा चर्चाको विषय भित्र पर्छ । यी दुईबिचको प्रेम पछिल्लो समय सार्वजनिक रुपमा व्यक्त हुन थालेको छ ।

आलियाले फिल्म फेयर अवार्ड जितेपछि सम्बोधनको क्रममा रणवीरलाई विशेष रुपमा सम्झिएकी थिइन् । उनीहरु धेरै ठाउँ र अवसरमा सँगै देखिन पनि थालेका छन् ।  रणवीर र आलिया बिहेको तयारी पनि रहेको बताइन्छ । एजेन्सी

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार १३:३८