१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अपराजित यात्रा कायमै


६ फागुन, काठमाडौँ । बार्सिलोनाले स्पेनिस लिग फुटबलमा आफ्नोे अपराजित यात्रा कायमै छ । गएरातिको खेलमा बार्सिलोनाले आईबारलाई उसैको मैदानमा २–० ले पराजित गरेको छ । खेलमा बार्सिलोनालाई विजयी गराउन लुईस सुवारेज र योर्डी अल्बाले एक–एक गोलको योगदान दिए । जितसँगै बार्सिलोनाले लगातार ३१ खेलको अपराजित कीर्तिमानलाई बराबरी गरेको छ । अब एक खेलमा अपराजित रहेमा बार्सिलोनाले नयाँ क्लव कीर्तिमान भेटाउनेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आईतवार ०८:०४