१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

विश्वकप फुटबल छनोटको तयारीस्वरुप नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने


२५ वैशाख, काठमाडाैँ । नेपालको राष्ट्रिय फुटबल टोलीले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । मलेसियाको फुटबल सङ्घले आगामी जुनको पहिलो साता मैत्रीपूर्ण फुटबल खेल्न राखेको प्रस्तावलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले स्वीकार गरेको एन्फाले जनाएको छ । सन् २०२२ मा हुने विश्वकप फुटबल छनोटको तयारीस्वरुप नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार ००:०२