१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एक अर्कालाई देखीनसहने भुवन केसी र साम्राज्ञीको दुस्मनी छरपस्ट


१८ वैशाख, काठमाडाैँ । भुवनले ‘ड्रिम्स’ फिल्मको सुटिङ ताका अाफुलाई वेवास्ता गरेको खुलेआम बताएपछि एक अर्कालाई देखीनसहने भुवन केसी र साम्राज्ञीको दुस्मनी छरपस्ट भएकाे छ । नायक भुवन र अभिनेत्री साम्राज्ञीबीच सुमधुर सम्बन्ध नभएकाे र उनिहरूकाे दुश्मनी सतहमै आएको थियो ।

ए मेरो हजुर–३’को स्पेशल स्क्रिनिङमा  फिल्म हेर्न गएका भुवनलाई मिडियाले साेधे ‘सुहानाको अभिनय राम्रो कि साम्राज्ञीको ? भुवनले अभिनयमा साम्राज्ञी भन्दा सुहाना अगाडि रहेको बताए । सुहानाकै फिल्म हेर्न गएका उनलाई कम भन्ने चान्स त थिएन,।  मौकामा साम्राज्ञीलाई चिढ्याउने अवसरकाे प्रयाेग भुवनले गरे ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार १२:५९