१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सम्बन्धबिच्छेदकाे हल्ला भैरहँदा सेक्सी अवतारमा देखापरिन् प्रियंका चोपडा !


१५ वैशाख, काठमाडाैँ । चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको विवाह भएको चार महिना वित्नु अगाबै सम्बन्ध बिच्छेदकाे हल्ला चलेकाे थियाे । यस्ताे हल्ला चल्दा चल्दै पनि प्रियाँका सेक्सी अवतारमा देखा परेकि छन् । अहिले भने प्रियांकाकाे विवाह भएकाे चार महिना वितिसकेकाे छ ।

सुखमय बैवाहिक जिवनकाे गलत प्रचार गर्ने एक अमेरिकी अखबारलार्इ गलत समाचार फैलाएकाे अाराेप पनि लागिसकेकाे छ । प्रियंका र निक जोनसका बिचमा सम्बन्ध विच्छेद हुन सक्ने भन्दै अमेरिकी ओके अखबारले समाचार प्रकासीत गरेकाे थियाे । याे  समाचार अहिले विश्वभर नै चर्चामा रहेको छ । अमेरिकी ओके अखबारले उनीहरुको सम्बन्ध विच्छेदको गलत्त खबर फैलाएको आरोप लागेको छ ।

 

प्रकाशित मिति : १५ बैशाख २०७६, आईतवार १७:४५