७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

सासुका कारण विश्व सुन्दरी ऐश्वर्याले गरिन् आत्महत्याको प्रयास 


१४ वैशाख मुम्बइ। करन जोहरको फिल्म ऐ दिल हे मुस्किलमा दिएको बोल्ड सिनका कारण बच्चन परिवार र ऐश्वर्याको सम्बन्ध निकै बिग्रिएको थियो । पाल्र्हो अनलाइन मिडियाका अनुसार  फिल्म रिलिज हुनुपुर्व पनि ऐश्वर्यालाई लिएर विभिन्न कन्ट्रोभर्सीहरु बाहिर आएका थिए । जसकारण बच्चनले अात्महत्याकाे प्रयास गरेकी थिइन् ।

ऐश्वर्या राय र जया बच्चनबीच फिल्ममा दिएका सिनहरु तथा फोटोसुटलाई लिएर ठुलै विवाद परेको थियो । यस विषयलाई लिएर जयाले छोरा अभिषेक बच्चनलाई पनि गाली गर्ने काम गरेकी थिइन् । मिडिया रिपोर्टका अनुसार परिवारमा बढ्दो विवाद र असझदारीबाट वाक्क भएकी ऐश्वर्याले आत्महत्या गर्ने प्रयास गरेकी थिइन् ।

उनी हस्पिटल समेत भर्ना भएको रिपोर्टमा उल्लेख भएको थियो । केही रिपोर्टका अनुसार जब रणविर कपुरसँग बोल्ड फोटोसुट गरिन् तबदेखि नै परिवारमा विवाद चुलिएको थियो । एक अन्तर्वार्तामा जयाले ऐश्वर्यालाई निशानामा राख्दै ‘लाज भन्ने चीज पनि केही हुन्छ’ भनेकी थिइन् । डिसीनेपाल बाट

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार १६:१२