८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप: म्यानमारलाई ७ विकेटले हराउँदै नेपालकाे विजयी सुरुवात


७ वैशाख, काठमाडौं । एसीसी यू–१६ पूर्वी क्षेत्रीय कपमा म्यानमारविरुद्धको पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको छ । म्यानमारले दिएको ५९ रनको लक्ष्य नेपालले ८.१ ओभरमा पूरा गर्याे । ५० ओभरको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको म्यानमारले १३.२ ओभरमा अलआउट हुँदै ५८ रनमात्र बनाएकाे थियाे ।

नेपालका लागि अर्जुन कुमालले १४ बलको सामना गर्दै चार चौकाको मद्दतमा अविजित २६ रन बनाए । त्यस्तै सुवास ऐरले ११, दीपक बोहरा ६, विशाल विक्रमकेसीले ३ र प्रशान्त महतले अविजित ९ रन बनाए

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार १२:२५