६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

जितगढीमा दुई सय वर्षअघि अंग्रेजलाई पराजित गरेको सम्झना यसरी गरिदैछ (फोटोफिचर)


७ वैशाख, वुटवल । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जितगढी विजयउत्सव मनाउन वुटवल अाउँदैछन । तत्कालीन अंग्रेजलाई दुई सय वर्षअघि पराजित गरेको सम्झनामा जितगढी किल्ला परिसरमा निर्माण गरिएको कर्णेल उजिरसिंह थापाको पूर्णकदको शालिक अनावरण गर्ने र शालिकको छेउमा विशाल राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको छ । वुटवल उपमहानगरपालिकाले यस पटक वैशाख ७ गतेलाई यसपाली विशेष खुशियालीका रुपमा मनाउन लागेको हो । विहान विहान ८:३० बजे वुटवल उपमहानगरपालिका परिसरबाट विजय र्याली निकालिने कार्यक्रम समेत रहेको छ । तस्बीरहरूः अमृत गिरी, अध्यक्ष, प्रेस चाैतारी रूपन्देही 

 

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार ०८:२१