८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणकाे तयारी यस्ताे छ, हेर्नुहाेस १३ तस्बीर


६ वैशाख, काठमाडौँ । भरतपुर महानगरपालिका १५ मा बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणकाे काम सुरु भएकाे छ ।  धुर्मुससुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले शुक्रबार आफ्नाे फेसबुक मार्फत रंगशाला निर्माणकाे ताजा अपडेट भन्दै १५ तस्बीर सार्वजनिक गरेकन छन ।  रंगशालाकाे डिपिआर निर्माण कार्य सुरु जारी रहेकााे छ। शिलान्यास गरेको २ वर्षभित्र रंगशाला निर्माण सम्पन्न गर्ने योजनाका साथ काम बढेकाेेकााेाे छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार ११:४४