६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

सन् २०२० को यू-१९ विश्वकप क्रिकेट नेपालले गुमायो


५ वैशाख, काठमाडौँ । सन् २०२० को यू-१९ विश्वकप क्रिकेट नेपालले गुमाएको छ । यूएईले ओमानमाथि १० विकेटको शानदार जित हात पारेसँगै नेपालको छनाैटको ढोका बन्द भएको हो । बिहीबार सम्पन्न छनोट प्रतियोगितामा वर्षाले प्रभावित खेलमा यूएईसँग व्यहोरेको एक रनको हार नेपाललाई घातक बन्न पुगेको छ । प्रतियोगिताको अफ्नो अन्तिम खेलमा नेपालले कुवेतले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार १२:२६