११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

आईपीएल क्रिकेटः किंग्स इलाभेन पञ्जावद्धारा राजस्थान रोयल्स १२ रनले पराजित


४ वैशाख, काठमाडाैँ । आईपीएल क्रिकेटको गएरातिको खेलमा किंग्स इलाभेन पञ्जाव विजयी भएको छ । मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १२ रनले पराजित गर्दै पञ्जाव १० अंकसहित तालिकाको चौथोँ स्थानमा उक्लिएको हो ।

१८२ रनको लक्ष्य पछ्याएको राजस्थान निर्धारित ओभरमा ७ विकेट गुमाएर १७० रनमा रोकिएको थियो । राजस्थानका लागि राहुल त्रिपाठीले सर्वाधिक ४५ रन बनाए पनि हार टार्न सकेनन् । पञ्जावका अर्सदीप सिंह रविचन्द्र आश्विन र मोहम्मद सामीले दुई–दुई विकेट लिएका थिए । पहिला ब्याटिङ गरेको पञ्जावका लागि केएल राहुलले ५२ रन बनाउँदा डेभिड मिलरले ४० रन जोडेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार ०९:१०