७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

टिकटकमा भाईरल जुम्ल्याहा दिदी-बहिनी “प्रिन्सी, प्रिज्मा”को एउटै घरमा विवाह ! 


टिकटक बाट चर्चामा आएकी जुम्ल्याहा दिदिबहिनी प्रिज्मा र प्रिन्सी खतिवडा गायक प्रमोद खरेलको “झुमा झुमा” गीतको म्युजिक भिडियोमा दुलही बनेकी छिन् । टिकटक बाट सर्वाधिक चर्चामा आएका जुम्ल्याहा दिदिबहिनी पहिलोपटक सञ्चारकर्मी शिशिर भण्डारीको “हाम्रो माया जिन्दावाद” गीतबाट मोडलिङमा डेव्यु गरेका हुन् ।

यो गीतको म्युजिक भिडियोमा प्रिज्मा र प्रिन्सीलाई दुलहीको भुमिकामा देखेपनि दुलाहा को हुन् भनेर थाहा पाउन म्युजिक भिडियो नै कुर्नु पर्ने बताएका छन् । गीत नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिने गायक खरेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलवार ११:५१