१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

फेडररको नाममा अर्को कीर्तिमान


५ फागुन, काठमाडौँ । टेनिस इतिहासमा स्विस टेनिस खेलाडी रोजर फेडररले अर्को कीर्तिमान बनाएका छन् । नेदरल्याण्ड्सको रोटेरडम टेनिसको सेमिफाइनलमा पुग्दै फेडरर विश्व वरियताको शीर्ष स्थानमा उक्लने सबै भन्दा बढी उमेरको खेलाडी बनेका छन । रोटेरडममा भएको खेलमा फेडररले घरेलु खेलाडी रोविन हासेलाई दुई एकको सेटमा पराजित गर्दै सेमिफाइलनमा स्थान बनाएका हुन ।

प्रकाशित मिति : ५ फाल्गुन २०७४, शनिबार ०९:५४