१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

 पादेकोमा २० करोड क्षतिपूर्तिकाे माग


१३ चैत, अष्ट्रेलिया । अष्ट्रेलियामा एक व्यक्तिले सहकर्मीले पादेकामा मुद्दा हालेका छन्  । अष्ट्रेलियाको मेलबर्नमा एकजना व्यक्तिले झण्डै २० करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्ति माग गर्दै आफ्नै सहकर्मी विरुद्ध मुद्दा हालेका हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार १३:००