१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

ग्यामर लुकमा उर्वशी राैतेला


१३ चैत, काठमाडौँ । बलिउड अभिनेत्री उर्वशी रौतेलाले हट फोटोशुट गराएकी छिन् । उर्वशीको फोटाहरू सामाजिक सञ्जालमा तिब्ररूपले भाइरल भैरहेको छ । उर्वशीको सुन्दर र हट फोटाहरू धेरैले मनपराएका छन् । २३ मार्चको बलिउड अवार्ड शोमा उर्वशी सबैभन्दा सुन्दर र हट लुकमा उपस्थित थिइन् ।

उक्त अवार्ड शोमा उर्वशीले फोटो खिचाउनुको साथै आफ्नो इन्टाग्राममा पनि फोटो पोस्ट गरेकी छिन् । उर्वशीको फोटो फोस्ट भएलगतै सामाजिक सञ्जालमा भाइरल भएको हो । उर्वशीले १५ वर्षको उमेरबाटै मोडलीङ गरेकी हुन् । सामाजिक सञ्जालमा सधैँ एक्टिभ भैरहने उर्वशीले आफ्ना प्रतेक पलको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेकी छिन् ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार ११:०२