१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

रानी मुखर्जीकाे मर्दानी–२ आउँदै


१३ चैत, भारत । बलिउड चर्चीत भारतिय अभिनेत्री रानी मुखर्जीको मर्दानी २ को शुटिङ सुरू भएको छ । २०१४ मा रिलिज भएको मर्दानी सुपरहिट चलचित्रबाट सबैको मन जित्न सफल रहेकी मुखर्जीको मर्दानी २ आउन लागेको हो । मर्दानी चलचित्रमा रानीले एक साहसी पुलिसवालीको भुमिका निभाएकी थिइन् ।  रानी पुन आफ्नो नया रोलको साथ उपस्थित भएकी छिन् ।

 

 

 

 

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार १०:१०