१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

अभिनेत्री सरिता लामिछानेद्वारा अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा


७ चैत, काठमाडौँ । आगामी चैत्र २३ गते हुन गइरहेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदको लागि वर्तमान महासचिव अभिनेत्री सरिता लामिछानेले उम्मेदवारी घोषणा गरेकी छिन ।

संघको अधिवेशनमा अभिनेत्री लामिछानेले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेकी हुन् । लामिछाने विगत २ दशकदेखि चलचित्र क्षेत्र तथा कलाकारिता क्षेत्रमा सक्रिय रहेकी छिन् ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार २१:४१