१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बल्छी धुर्वे मास्टरकाे काली गर्ल फ्रेन्डको रुपमा देखिएपछि…


६ चैत, काठमाडौँ । मेरीबास्सैका चरचित हाँस्य कलाकार बल्छी धुर्वे मास्टरकाे काली गर्ल फ्रेन्डको रुपमा  देखिएका छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने मिडिया हवको प्रस्तुती मेरी बास्सै हास्य टेलिचलचित्रका कलाकार मरिचमान श्रेष्ठले आफ्नो केटीको भेषमा रहेको तस्विर सामाजिक सञ्जालमा पास्ट गरेका छन् ।

 बल्छी धुर्वेले अाफ्नाे फाेटाे फेसबुकमा सेयर गर्दै लेखेका छन् : “मास्टरले अर्की काली गर्ल फ्रेन्ड भेटेको हल्ला छ त, कुरो के हो लौ न प्रष्ट पार्दिनु।”

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १५:२३