१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नायिका करिश्माले अघिल्लाे दिन नै यसरी मनाइन् हाेली


५ चैत, काठमाडाैँ । नेपाली फिल्म इन्डस्ट्रिजकी चरचित नायिका करिश्मा मानन्धरले फागुकाे शुभकामना फागु खेलेर दिएकी छिन् । नेपाल लेखेकाे टिसटमा देखीएकि नायिका करिश्मा फागु एउटा रमाइलाे चाड भएकाे दर्साएकी छिन् । जसलाई सबै नेपालीले मनाएर जिबन्त राख्नुपर्ने भाब व्याक्त गरेकी छिन् ।

 नायिका मानन्धरले फागुकाे अघिल्लाे दिन नै फागु पुर्णिमा मनाएर सबै नेपाली लाई सुभकामना दिएकी हुन् । फागुले रंगिएकाे तस्विर फेसबुकमा पाेस्ट गर्दै अब अर्काे वर्ष अाफुले रमाइलाे गर्ने र याे वर्ष सम्पुर्ण नेपालीलाई भन्दै स्टाटस पनि लेखेकी छिन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलवार २१:३५