१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

धुर्मुस सुन्तलीले अन्तराष्ट्रिय रंगशाला निर्माणकालागि बालुवा बोक्दै (फाेटाेफिचर)


१ चैत्र, चितवन । चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय रंगशालामा सिताराम कट्टेल रकुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) ले पनि काम गरिरहेका छन् । उनिहरूले रंगशाला  निर्माण स्थलमा आफै बालुवा बोक्दै मसला मुछ्दै काममा सहयाेग गरिरहेकाे फाेटाेमा देख्न सकिन्छ । यस अघि पनि गिरानचैर वस्ति तिर्माणमा  धुर्मुस सुन्तलीले ढुँगा माटाे बाेक्ने लगाएतका काममा सहभागी भएर अन्य कामदारलार्इ सहयाेग गरेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार १२:१७