६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

इन्डोनेशियामा मस्ती गर्दै प्रियंका र आयुश्मान


३० फागुन, काठमाडाै‌ । नायक आयुश्मानले प्रियंकालाई रिफ्रेस बनाउन यो सरप्राइज प्याकेज दिएको बताउँदै नायिका प्रियंका कार्की र उनका प्रेमी  आयुश्मान देशराज जोशी इन्डोनेशियाको बालीमा मस्ती गर्दै छन् । छुट्टी मनाउन पुगेका उनिहरू राेम्यान्टीक मुडमा भेटिएका हुन् ।

प्रेम सम्वन्धमा रहेका यो जोडीले बालीको समुन्द्र किनारमा निकै मस्ती मुडमा प्रेमील फोटो शुट गरेका छन् । प्रियंकाले इन्स्टाग्राममा तिनै हट फोटोहरु पोष्ट गर्दै लेखेकी छिन् ‘म समुन्द्र जस्तै विशाल, सुन्दर र स्वतन्त्र हुन चाहन्छु ।’ साथै उनले प्रेमी आयुश्मानको माया र साथले थप उर्जा मिलेको बताएकी छिन् ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार १२:०७