१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ग्लोबल आइएमई बैंक र रेडियन्टलाईफ केयरबीच सम्झौता


२९ फागुन, काठमाडाैँ ।ग्लोबल आइएमई बैंक लि. र भारतको नयाँदिल्ली स्थित बि.एल.के. सुपर स्पेस्यालिटी हस्पिटल र भारतकै मुम्बई स्थितनानावतीसुपर स्पेस्यालिटी हस्पिटल (रेडियन्ट लाईफ केयर प्रा. लि.द्वारा संचालित)बीचमिति २०७५ फाल्गुन २९गते हस्पिटलहरुले प्रदानगर्ने विभिन्न सेवातथा सुविधाहरुमादिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले रेडियन्ट लाईफ केयर प्रा. लि.सँग आफ्नाग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियतदिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

उक्त सम्भौतापत्रमारेडियन्ट लाईफ केयर प्रा. लिकाव्यवसायसञ्चालनप्रमुखसुनीलकपुरज्यू रग्लोबल आइएमई बैंक लि. कातर्फबाट सहायकमहाप्रबन्धकआरतीराज्यलक्ष्मीराणाज्यूले हस्ताक्षर गर्नुभएको हो । ग्लोबल आइएमई बैंकले आफ्नाग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्तअन्य सुविधाहरु प्रदानगर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याईरहेको छ ।

उक्त सम्झौतापश्चातभारतको नयाँदिल्लीमाबि.एल.के. सुपर स्पेस्यालिटी हस्पिटल र मुम्बईमानानावती सुपर स्पेस्यालिटी हस्पिटलमाउपचार गराउँदाग्लोबल आइएमई बैंकबाट डेबिट९म्भदष्त०, क्रेडिट९ऋचभमष्त०,प्रिभिलेज९एचष्खष्भिनभ०कार्ड लिएका बैैंककाग्राहकतथाग्लोबल आइएमई बैंककाकर्मचारीले अस्पतालले प्रदानगर्ने विभिन्न सेवामा५०प्रतिशत सम्मछुट पाउने छन् ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमाशाखा, एक्सटेन्सन काउण्टर तथाशाखारहित बैंकिङ्ग सेवामार्फत आफ्नाग्राहकहरु माझ सेवाप्रदानगर्दै आइरहेको छ । बैंकले १३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२० शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्ककार्यालय मार्पmतआफ्ना१० लाखभन्दा बढि ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिकप्रविधियुुक्तभाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिनाधितो प्रोफेशनलकर्जा पनिप्रदानगर्दै आइरहेको छ साथै अष्टे«लिया, बेलायत र भारतमाप्रतिनिधि÷सम्पर्ककार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवाप्रदानगर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया,दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन लगायतकामुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार १७:२६