११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

चैत्र १४ मा एन्फा कार्यसमितिको चुनाव (मतदाताको नामावलीसहित)


४ फागुन, काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमितिको चुनाव चैत १४ गते हुने भएको छ । चुनावको लागि मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ । शुक्रबार एन्फाले जिल्ला फुटवल संघ, मुख्य क्लबका प्रतिनिधि, प्रशिक्षक संघ, रेफ्री संघ, महिला संघ र खेलाडी संघबाट ७७ जना मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको हो । एन्फाको अध्यक्षको लागि कर्मा्छिरिङ शेर्पा र मणि कुँवरले उम्मेद्वारी दिने घोषणा यसअघि नै गरिसकेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार १९:४९