१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

काश्मिरमा मारिएका सैनिकका प्रती परिवारलाई ५ लाख भारु दिने अमिताभ बच्चनकाे  घोषणा


५ फागुन, काश्मिर । अमिताभ बच्चनले काश्मिर हमलामा मारिएका सैनिक जवानका प्रती परिवारलाई ५ लाखका खरले आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेका छन् । अमिताभले सरकारी सहायत लिइरएर मारिएका प्रत्येक ४९ सैनिक परिवारलाई पाँच लाख भारु दिने घोषणा गरेका हुन् । बच्चनले कूल २ करोड २५ लाख भारुको सहयोग राशीको घोषणा गरेका हुन् ।   एजेन्सी

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आईतवार १०:१४