१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

पशुपति शर्माको नयाँ गीतः लुट्न सके लुट कान्छा, अरू देशमा पाइदैन नेपालमै हो छुट (भिडियोसहित)


४ फागुन, काठमाडौँ । चर्चित गायक पशुपति शर्माले लुट्न सके लुट कान्छा बोलको व्यंग्यात्मक गीत सार्जनिनक गरेका छन । आफ्नै युट्युव च्यानल मार्फत गायक शर्माले गीत सर्वजनिक गरेका छन । शुक्रबार सार्वजनिक भएको गीत हजारौँ दर्शकले हेरिसकेका छन ।

शब्द, स्वर र संगीत समे पशुपति शर्माकै रहेको गीतको एरेन्ज विनोद बाजुरालीले गरेका छन । भिडियोमा पशुपति शर्मा आफैँले अभिनय गरेका छन भने मञ्जु बिक र प्रज्वल भण्डारीले पनि अभिनय गरेका छन । म्युजिक भिडियोको निर्देशन र छयांकन दुर्गा पौडेलले गरेका छन । हेर्नुहोस् शर्माको गीत ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार १०:४०