१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

बलिउडका चर्चित भिलेन महेश आनन्दको शव बेवारिसे बन्याे, वास्ता गरेनन् ५ श्रीमतीले 


२९ माघ, भारत । बलिउडका चर्चित भिलेन महेश आनन्दको शव बेवारिसे बनेकाे छ । उनकाे पाँच श्रीमती र छाेराहरू भएपनि उनकाे मृत्युकाे बेवास्ता गरेर शव बुझ्न अाएका छैनन् । चर्चित भिलेन महेश एक्लोपनसँग जुधिरहँदा नै उनको मृत्यु भयो । उनका छोरा त्रिशुल आनन्द टोरोन्टोमा छन् ।

पोष्टमार्टम रिपोर्टले महेशको मृत्यु प्राकृतिक तरिकाले भएको बताएको छ । एक भारतीय मिडियासँगको कुराकानीमा नायिका साहिला चड्ढाले केही साथीसँग मिलेर महेशको अन्तिम संस्कार गर्नै लाग्दा, उनकी बहिनीले महेशको शवमाथि दाबी गरिन् । एजेन्सी

प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार १०:००