१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

रोजगारीको ग्यारेन्टी गर्ने प्रधानमन्त्री रोजगार कार्यक्रम के हो र कसरी सहभागिता जनाउने ?


२८ माघ, काठमाडाैँ । सरकारले इतिहासमै पहिलोपटक बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी गर्नका लागि ल्याउन लागेकाे प्रधानमन्त्री राेजगार कार्यक्रमको लाेगाे सार्वजनिक भएकाे भोलिपल्ट सोमबार संक्षिप्त जानकारी सार्वजनिक गरिएको छ । श्रम, राेजगार तथा सामाजिक सुरक्षामन्त्री गाेकर्ण विष्टले पत्रकार सम्मेलन गरेर मन्त्रालयमा संक्षिप्त जानकारी दिएका हुन ।

वर्तमान सरकारकाे सबैभन्दा महात्वकांक्षी र लाेकप्रिय कार्यक्रम मानिएकाे यसकाे फागुन १ गते १२ बजे राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने मन्त्री विष्टले जानकारी दिए । यस्तो छ प्रधानमन्त्री रोजगार कार्यक्रम हेर्नुहोस् संक्षिप्त विवरण ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार २१:०४