८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

खुकुरी देखाएर १३ वर्षे नातिनीलाई पटक–पटक बलात्कार गर्ने ७० वर्षीय हजुरबा पक्राउ


२८ माघ, बुटवल । ७० वर्षीय वृद्धले खुकुरी देखाएर १३ वर्षे नातिनी बलात्कार गरेका छन् ।  बृद्धले खुकुरी देखाउँदै १३ वर्षीया आफ्नै नातिनीलाई पटक पटक बलात्कार गरेको आरोपमा गुल्मी जिल्ला प्रहरीले पक्राउ गरेको छ ।

‘बाबु कान्छी श्रीमती ल्याएर अन्तै बस्ने, घरमा २ नातिनीहरुमध्ये १३ बर्षिया एक नातिनीलाई खुकुरी देखाउँदै पटक पटक बलात्कार गरेको बाबुसमक्ष पुग्यो र पीडितबाट उजुरी पर्यो त्यसपछि  भारतको आशाम पुगेर पक्राउ गरेर ल्याएकाे जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार   बस्नेतले  बताए ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार १३:५२