१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

टी–२० जितेर आएका क्रिकेट खेलाडीलाई जनही ५ लाख दिने सरकारको निर्णय


२२ माघ,काठमाडौँ । सरकारले यूएई विरुद्धको टी–२० र १ दिवसीय शृंखला जितेर आएका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिएर सम्मान गर्ने निर्णय गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले खेलाडीकाे मनाेबल उच्च राख्नकाे लागि उक्त रकम दिन लागेकाे बताएकाे छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलवार १२:५५