१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पहिलो एक दिवसीय क्रिकेटमा नेपाल युएईसँग ३ विकेटले पराजित


११, माघ, काठमाडौं । पहिलो एक दिवसीय क्रिकेटमा नेपाल युएईसँग ३ विकेटले पराजित भएकाे छ । युएईले ११४ रनको लक्ष ३२.१ ओभरमा सात विकेटको क्षतिमा पूरा गर्‍यो । युएईका लागि घुलाम शब्बेरले ३०, सैमन अन्वारले ११, मोहम्मद उस्मन ६, अष्फाक अहमद ५, चिराग सुरीले ४ र फाहाद नवाजले २ रन बनाएर आउट भए ।


सन्दीप लामिछाने, करण केसी र कप्तान पारस खड्काले समान २–२ विकेट लिए पनि नेपालका लागि जित दिलाउन सकेनन् । त्यस्तै, सोमपाल कामीले १ विकेट लिए ।

 

 

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार १८:३४