६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता 


२३ पुस, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देश गोपाल खड्काविरुद्ध गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

खड्काले पदमा रहँदा अवैध रुपमा १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ आर्जन गरेको भन्दै विशेष अख्तियारले सोमवार अदालतमा मुद्दा दर्ता गरेको हो ।

प्रकाशित मिति : २३ पुष २०७५, सोमबार १७:०६