१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

संघीय संसदको हिँउदे अधिवेशन पुस ११ बाट सुरू हुने


३ पुस, काठमाडाैँ । संघीय संसदको बैठक बोलाइएकत्र छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिँउदे अधिवेशन आह्वान गरेकी हुन् ।

अधिवेशन ११ पुस दिउँसो ४ बजे बस्ने गरी राष्ट्रपति भण्डारीले आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीले विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

प्रकाशित मिति : ३ पुष २०७५, मंगलवार १७:५४