१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाली कांग्रेस बैठकमा अर्को रमिता, देउवाले बोल्दाबोल्दै माइक काटियो (हेर्नुहोस् भिडियो)


३ पुस, काठमाडाैँ । नेपाली कांग्रेसको महासमिति बैठकमा अनेक रमिता चलिरहेको छ । बिधानको विषयमा यति लामो छलफल भएर पनि बैठकमै पेश हुन नसकेपछि नेताहरूबीच अहिलेसम्म बाझाबाझ र माइक खोसाखोसमात्र भएको छ ।

सहमहामन्त्री डा प्रकाशशरण महतले नुवाकोट सभापति जगदिश्वर नरसिंह केसीको माइक खेसेपछि उत्तेजित बनेको भिडि नियन्त्रणका लागि सभापति शेरबहादुर देउवाले निर्देशन दिन खोज्दै थिए कसैले माइकनै काटिदियो । त्यसपछि देउवा फेरि रिसाए र अन्तिममा बैठक स्थगित भयो भन्दै अाफैँ बैठकस्थलबाट बाहिरिए ।

प्रकाशित मिति : ३ पुष २०७५, मंगलवार १५:३०