१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

आईसीसी विश्वकप क्रिकेट छनोटमा नेदरल्याण्ड्ससँग नेपाल ४५ रनले पराजित


३ चैत, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट छनोटमा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको छ । सातौं स्थान हात पार्नबाट चुकेसँगै नेपालले ८ औं स्थान पाएको छ ।

टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले नेपाललाई १९० रनको विजयी लक्ष्य दिएकोमा नेपाल ४४.४ ओभरमा १४४ रन बनाएर अलआउट भयो ।

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार २०:३५