८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

प्रभु इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, यस्तो छ बोनस


२१ फागुन, काठमाडौँ। प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ नगद लाभांश गरि कुल ७।०५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १०:००