१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक, के के भए परिवर्तन ? (पूर्ण पाठसहित)


२२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । आज बसेको केन्द्रीय बैंक सञ्चालक समितिको बैठकले समीक्षा पारित गरेसँगै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक भएको हो ।

मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल इस्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने जनाएको छ ।

बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारिएको छ भने नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा झारिएको छ ।

यस्तो छ मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पूर्ण पाठ:

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार ११:२९