१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

सिटिजन लाइफले सार्वजनिक गर्यो नयाँ बोनस दर, बीमितले अधिकतम् ७७ रुपैयाँसम्म पाउने


१८ मंसिर, काडमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले कम्पनीले आर्थिक वर्ष २०७९/८० को जीवन बीमाकोषको बीमांकीय मूल्यांकन प्रतिवेदन बीमा प्राधिकरणबाट मंसिर १५ गते स्वीकृत भएको भन्दै सोही बमोजिम विभिन्न पोलिसीहरुको बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७७ रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।

यस्ताे कम्पनीले सार्वजनिक गरेकाे नयाँ बोनस दरः 

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार ११:४३