१५ फाल्गुन २०८०, मंगलवार | Tue Feb 27 2024

समृद्धि तलब बचत खातामा ८ प्रतिशत ब्याज


१७ मंसिर, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले समृद्धि तलब बचत खाता संचालनमा ल्याएको छ । फाइनान्सले संचालनमा ल्याएको उक्त खातामा ८ प्रतिशतसम्म ब्याज पाइने छ । यस खातामा अरु पनि सेवा निशुल्क पाइनेछ ।

फाइनान्सका अनुसार यो खातामा १० लाखसम्मको दुर्घटना बिमा पाइने छ । साथै, फाइनान्सको डेबिट कार्ड, मोवाइल बैंकिङ्ग र चेकबुक निशुल्क पाइनेछ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आईतवार १५:४९