१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

दश तस्बीरमा हेर्नुहोस् प्रधानमन्त्री अोलीको रमाइलो भाइटीका


२३ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमै  बहिनीहरूको हातबाट भाइटीका लगाएका छन् । उनले दुई जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाबाट भाइटीका लाएका हुन् । प्रधानमन्त्री ओलीकी जेठी बहिनी विष्णुमाया चितवनमा र माहिली बहिनी कमलादेवी झापाको काँकडभिट्टाबाट अोलीलार्इ टीका लगाउन बालुवाटार अाएका हुन ।प्रधानमन्त्री ओलीले ११ बजेर ५५ मिनेटको शुभ साइतमै भाइटीका लगाएको अोलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७५, शुक्रबार १९:३६