११ आश्विन २०८०, बिहीबार | Thu Sep 28 2023
Dainiki
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • विशेष
  • प्रवास
  • सम्पादकीय
  • English
Logo
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ / वाणिज्य
  • विशेष
  • स्वास्थ्य
  • जीवनशैली
  • शिक्षा
  • प्रवास
  • विचार
  • विश्व
  • मनोरञ्जन
  • कला/साहित्य
  • विज्ञान
  • सुरक्षा / अपराध
  • खेल
  • भिडियो
  • English

दैनिकी


उच्च अदालतका लागि २७ जना न्यायाधीशको नाम सिफारिस

२९ भदौ, काठमाडौँ । न्याय परिषद्को आजको बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस गरेको छ । परिषद्को बैठकले नायब महान्यायाधीवक्ता एवं बेपत्ता छानबिन समितिका सचिव श्यामकुमार भट्टराई, सरकारी वकिल, न्यायप्रशासन र कानुन समूहबाट एक÷एकजना सिफारिस गरिएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । त्यसमध्ये, जिल्ला न्यायाधीशबाट १८ जना छन् भने बाँकी ६ जना कानुन व्यवसायीबाट सिफारिस भएका हुन् ।
न्यायाधीशका लागि सिफारिस हुनेमा राधाकृष्ण उप्रेती, हरिश्चन्द्र ढुङ्गाना, धनसिं महरा, ब्रजेश प्याकुरेल, ऋषिराम निरौला, चन्द्रमणि ज्ञवाली, राजुकुमार खतिवडा, योगेन्द्रप्रसाद साह, खडानन्द तिवारी, कविप्रसाद न्यौपाने, प्रकाश खरेल, कृष्णराम कोइराला, स्वीकृति पराजुली, काजीबहादुर राई, रितेन्द्र थापा, मोहनराज भट्टराई, अर्जुन अधिकारी र विनोदकुमार पोखरेल रहेका छन् ।
त्यस्तै, सर्वोच्च अदालतका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मी र कानुन मन्त्रालयका सहसचिव सुशील कोइरालाको नाम सिफारिस भएको हो । कानुन व्यवसायीबाट सिफारिसमा पर्नेमा अच्युतमकुमार आचार्य, गोविन्द जोशी, पुण्यशिला दवाडी घिमिरे, पूर्णप्रसाद राजवंशी, यज्ञबहादुर राना मगर र अर्जुन महर्जन रहेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार १९:३३

UniversityCollege.com

प्रतिक्रिया

dainiki

ताजा

एमाले बागमती अधिवेशनः नेताले बन्धक बनाएपछि अध्यक्षको उम्मेदवारी वारेशमा

-माधवप्रसाद तिवारी १० असोज, काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि केही नेताले कार्यालमै बन्धक बनाएको बीचमा वर्तमान अध्यक्ष केशवराज पाण्डेले अध्यक्षमा

विकासशील देशमा स्तरोन्नति हुने नेपालको लक्ष्यमा कोरियाले सघाउने

मधेस प्रदेश : पैगम्बर मोहम्मदको जन्मदिनमा भोलि सार्वजनिक बिदा

गोठबाट पर्यटकीय बस्तीमा विकास भएको घोडेपानी

लोकप्रिय

एमाले बागमती अधिवेशनः नेताले बन्धक बनाएपछि अध्यक्षको उम्मेदवारी वारेशमा


एमालेमा धोकाको राजनीतिः गोकुल भन्छन, पुरा गर्न नसकिने आश्वासन कसैलाई नदिनु


मिड सोलु हाइड्रोपावरकाे आईपीओ बाँडफाँडः कतिले पाए सेयर ? यसरी हेर्नुहाेस् नतिजा


मिड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड आज, सेयर पाउन भाग्यकै भर !


नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख २३ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?


नेप्सेमा एक कम्पनीकाे सेयर सूचिकृत, ओपनिङ रेन्ज कति ?


सम्बन्धित

एमाले बागमती अधिवेशनः नेताले बन्धक बनाएपछि अध्यक्षको उम्मेदवारी वारेशमा

-माधवप्रसाद तिवारी १० असोज, काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि केही

विकासशील देशमा स्तरोन्नति हुने नेपालको लक्ष्यमा कोरियाले सघाउने

१० असोज, काठमाडौँ । नेपालका लागि दक्षिण कोरियाका राजदूत तेयोङ पार्कले सन् २०२६ मा विकासशील

मधेस प्रदेश : पैगम्बर मोहम्मदको जन्मदिनमा भोलि सार्वजनिक बिदा

१० असोज, जनकपुर । मधेस प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा सार्वजनिक

गोठबाट पर्यटकीय बस्तीमा विकास भएको घोडेपानी

१० असोज, म्याग्दी । करिब चार दशक अगाडि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने ‘घोडेपानी’ पोखरा

अनुपम मिडिया प्रा. लि.
  • सूचना विभागमा दर्ता नं. : 714
  • कार्यालय
  • Anamnagar, Kathmandu, Nepal
    +977 14102617
    Admin: [email protected]
    News: [email protected]
    Marketing: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9810310115
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ
  • विशेष
  • पर्यटन
  • प्रवास
  • अध्यक्ष : पवित्रा मुडभरी
  • प्रधानसम्पादक : माधवप्रसाद तिवारी
  • प्रयाेगकर्ता शर्तहाम्राे टिम
  • विज्ञापन
  • Preeti to unicode
Dainiki दैनिकी
© 2017 - 2023 Dainiki.com सर्वाधिकार सुरक्षित | Website by appharu.com