१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पर्यटन प्रवर्द्धन र विकासका लागि सय वटा गन्तव्यको नाम सार्वजनिक (सूचीसहित)


१५ कात्तिक, काठमाडाैँ । सरकारले सय वटा पर्यटकीय गन्तव्यको नाम सार्वजनिक गरेको छ । नयाँ पर्यटकीय गन्तव्य बनाएर पर्यटक आकर्षित गर्ने उद्देश्यले सरकारले सय गन्तव्यको नाम सार्वजनिक गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले विभिन्न जिल्लाका एक सय वटा स्थान पहिचान गरिएको जानकारी दिँदै ती क्षेत्रमा पूर्वाधार विकास गर्ने लक्ष्य राखिएको बताएका छन । 

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहीबार १५:३४