१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

उपप्रधानमन्त्री पाेखरेल विमानस्थलबाट प्रधानमन्त्री भेट्न सिधै अस्पतालमा


१३ कात्तिक,काठमाडौँ। साताव्यापी चीन भ्रमण पूरा गरि स्वदेश फर्किएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पाेखरेेेल प्रधानमन्त्री केपी शर्मा अाेलीलाई भेट्न । त्रिवी मनमाेहन कार्डियाेथाेरासिस सेन्टर गएकन छन ।

 

पाेखरेल विमानस्थलबाट सिधै अस्पताल गएकाे पाेखरेलका प्रेस संयाेजक लाेकेन्द्र केसीले दैनिकीलाई जानकारी दिए । प्रधानमन्त्री अाेली अस्वस्थ भएर साेमबारदेखि भरणना भएर उपचार गराइरहेका छन ।

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलवार १४:३५