१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

प्रधानमन्त्री अोलीको स्वास्थ्य स्थीर, परीक्षण रिपोर्टमा सुधार (अस्पतालको विज्ञप्तिसहित)


१२ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा अोलीलको स्वास्थ्य स्थीर रहेको अस्पतालले जनाएको छ । अाज बिहान ४ः३० बजे महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डा उत्तमकृष्ण श्रेष्ठले जानकारी दिएका छन ।

अहिले ६ः०० बजे अस्पालको तर्फबाट दोस्रो विज्ञप्ति जारी गर्दै डा श्रेष्ठले अोलीको स्वास्थ्य परीक्षका रिपोर्टहरूमा भने सुधार देखिएको उल्लेख गरेका छन । अोलीको उपचारमा प्रा डा अरूण सायमी, प्रा डा दिव्या सिंह शाह र डा सन्तकुमार दासको टोली क्रयाशिल रहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार १८:३४