१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

पिपिएलको उद्घाटन खेलमा पोखरा पल्टनले विराटनगर टाइटनलाई दियो १९८ रनको लक्ष्य


९ कात्तिक, कास्की । पोखरा प्रिमियर लिगको उद्घाटन खेलमा पोखरा पल्टनले विराटनगर टाइटनलाई १९८ रनको विजय लक्ष्य पेश गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा तीन विकेट गुमाउँदै १९७ रन जोडेको थियो ।

पहिलो विकेटका लागि कुशल भुर्तेल र आशिफ शेखले ५३ रनको साझेदारी गर्दै पोखरालाई दरिलो सुरुआत दिलाएका थिए । खेलको भिडियो यहाँ हेर्न सक्नुहुन्छ ।  (साैजन्यः हिमालय टेलिभिजन)

प्रकाशित मिति : ९ कार्तिक २०७५, शुक्रबार १३:५९