८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

विमान दुर्घटनाप्रति नाट्टाद्वारा दुःख प्रकट, दुर्घटना दोहोरिन नदिन माग (विज्ञप्तिसहित)


२९ फागुन, काठमाडौँ । युएस बांगाला एअरलाइन्सको दुर्घटना प्रति नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल नाट्टाले दुःख प्रकट गरेको छ । नाट्टाका अध्यक्ष सीएन पाण्डेले मंगलबार विज्ञप्ति मार्फत दुःघटनाले दुखिद बनाएको भन्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन ।

७१ जना सावार विमानमा ४९ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए । दुर्घटनामा केही पयर्टन व्यवसायीको समेत मृत्यु भएकोे थियो ।

नाट्टाका अध्यक्ष पाण्डेले दुर्घटना लगत्तै सरकारले जाँचबुझ र छानविनका लागि आयोग गठन गर्ने तर त्यसले प्रतिवेदनमा औल्याएका विषयवस्तु कार्यान्वयनमा जोड दिनुपर्ने समय आएको बताए ।

पाण्डेले जारी गरेको विज्ञप्ति

 

प्रकाशित मिति : २९ फाल्गुन २०७४, मंगलवार २१:०९