
२६ जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न चार कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । नेप्सेमा याे साता विभिन्न चार कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे हाे ।
१) नेसनल माइक्रोफाइनान्स लघुवित्त
नेप्सेमा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनस बापतकाे ८ लाख ८० हजार १२.४६ कित्ता बोनस सेयर सूचिकृत भएकाे हाे ।
२) कालिका पावर कम्पनी
नेप्सेमा कालिका पावर कम्पनीको १५ प्रतिशत बोनस बापतको १० लाख ३५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
३) हिमालयन एभरेष्ट इन्स्योरेन्स
नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.७५ प्रतिशत बोनस बापतको ६ लाख १५ हजार ९८३ कित्ता बोनस सेयर सूचीकृत भएको हाे ।
४) आरएमडिसी लघुवित्त वित्तिय संस्था
नेप्सेमा आरएमडिसी लघुवित्त वित्तिय संस्थाको २६ प्रतिशत बोनस बापतको ३२ लाख २६ हजार ७७२.४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार १६:४७