
२६ जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । नेप्सेमा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनस बापतकाे ८ लाख ८० हजार १२.४६ कित्ता बोनस सेयर सूचिकृत भएकाे हाे ।
सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार १२:५१