८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आज कुन देशकाे कति छ विदेशी मुद्राको विनिमय दर कति ?


२५ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ११ पैसा र बिक्री दर १६४ रुपैयाँ ८५ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४१ रुपैयाँ १८ पैसा र बिक्री दर १४१ रुपैयाँ ८२ पैसा पुगेको छ । यस्तै,अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३८ पैसा रेहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार १०:०९