१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेप्सेमा सामान्य अंकको वृद्धि हुँदा कारोबार रकम दुई अर्ब नाघ्यो, एक कम्पनीकाे सेयरमा सर्किट


२४ जेठ, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा सामान्य अंककाे सुधार देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६८ अकंले बढेर १९३२.३३ बिन्दुमा बन्द भएको छ । आज २६१ कम्पनीको ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६३५ रुपैयाँको कारोबार भएको छ ।

आज युनिक नेपाल लघुवित्तको सेयर मूल्यमा सर्किट लागेको छ । यस दिन सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज सोल्टी होटल लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार १५:१९